भानुभक्त ढकाल – Nepal Press
भानुभक्त ढकाल

मान्यता पाएका कुनै पनि दलसँग गठबन्धन गर्न एमालेलाई आपत्ति छैनः भानुभक्त ढकाल

चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले मान्यता पाएका कुनै पनि दलसँग गठबन्धन गर्न एमालेलाई आपत्ति नभएकाे बताएका छन् । प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (एमाले)ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै यस्ताे बताएका हुन् । साेही अवसरमा ढकालले...