भक्तिकारिता – Nepal Press
भक्तिकारिता

‘पहल’ पत्रकारिता कि ‘भक्तिकारिता ?’

९ जेठ २०७८ मा एउटा समाचारले देशका ठूलादेखि साना मिडियासम्म चर्चा पायो । प्रायः प्रकाशन प्रशारण भएका समाचारको शीर्षक थियो ‘कोभिडविरुद्ध लड्न सभामुखको पहल’ । यसै विषयलाई लिएर भोलिपल्ट सिन्धुपाल्चोकका पनि विभिन्न सञ्चारमाध्यमले आफ्नो अनुकुलता र भाषा प्रयोग गरेर थप विवरणसहितको समाचार प्रकाशन प्रशारण गरे । त्यसको मूल शीर्षक...