भक्तपुरका नगरपालिका – Nepal Press
भक्तपुरका नगरपालिका

दिगो विकास लक्ष्य प्राप्तिमा अग्रसर भक्तपुरका नगरपालिका

भक्तपुर । कोभिड १९ महामारी सुरु भएसंगै नियन्त्रण, रोकथाम तथा उपचारका लागि संघ तथा स्थानीय सरकारहरुले गरेको बन्दाबन्दीका कारण भक्तपुरका अधिकांश होटलहरुमा ताला लागेको डेढ बर्ष पुगिसक्यो । होटल सञ्चालक साना हस्तकलाका सामान उत्पादन गर्ने, किसान, सडक छेउमा नाङ्लो पसल राख्ने र चटपटे बेच्नेदेखि दैनिक ज्याला मजदुरी गर्नेहरुलाई पनि...