ब्रिटिश गोर्खा – Nepal Press
ब्रिटिश गोर्खा

ब्रिटिश गोर्खाले फेरी आन्दोलन गर्ने, सरकारलाई अल्टिमेटमदेखि भोक हड्तालसम्म

काठमाडौं । बेलायती सेनाका भूतपूर्व सैनिकले पुनः आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती र नेपाली नागरिकबीच भइरहेको भेदभावकाविरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले आन्दोलन चर्काउने भएको हो । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति युकेले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी विभेदकारी मुद्दा सँधैको लागि...