ब्याटमिन्टन प्रतियोगिता शुरु – Nepal Press
ब्याटमिन्टन प्रतियोगिता शुरु

रुपन्देहीमा आजदेखि खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमाको मधौलियामा शुक्रबारदेखि नगरस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा -१६ मधौलिया ब्याटमिन्टन क्लबको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । नगरपालिकाको ४ लाख आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । तिलोत्तमा नगर खेलकुद...