बैगुनी – Nepal Press
बैगुनी

बेलायतबाट दीपक मैथानेले ल्याए रोमान्टिक गीत ‘बैगुनी’ (भिडिओ)

काठमाडौं । कलाकार दीपक मैथाने मगरले नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारोमा आयोजित समारोहमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडिओ सार्वजनिक गरेका हुन् । बेलायतमा छायांकन गरिएको भिडिओमा कलाकार मनिष श्रेष्ठ, पूर्व मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र...