बेलायतमा चिन्ता – Nepal Press
बेलायतमा चिन्ता

बेलायती अखबार डेलीमेलको हेडलाइन- नेपाल भेरियन्टले हाम्रो विदालाई जोखिम बनायो

काठमाडौं । बेलायतको चर्चित ट्याब्लोइड अखबार ‘डेलीमेल’ले नेपाली भेरियन्टको कोरोना भाइरसले बेलायतीको बिदालाई जोखिममा पार्न सक्ने समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ। डेलीमेलले कभर स्टोरी बनाउँदै लेखेको छ, ‘बैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरेको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरूलाई सचेत गराएका छन् । नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई...