बुस्टर डोज – Nepal Press
बुस्टर डोज

कोरोनाविरुद्ध ‘बुस्टर डोज’ (हेर्नुस् १६ तस्बिर)

काठमाडौं । सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउन सुरु गरेको छ । खोपको दुबै मात्रा पूरा गरेका नागरिकलाई सरकारले आइतबारबाट बुस्टर डोज दिन सुरु गरेको हो । राष्ट्रिय खोप समितिको सल्लाहअनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोप लगायतका खोपको दुबै मात्रा लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर...