बुढापा – Nepal Press
बुढापा

तपाईलाई बुढ्यौलीतिर धकेलिरहेका पाँच खराब बानी!

काठमाडौं । प्रत्येक मानिसका शरीरलाई हानी पुर्‍याउने केही न केही खराब बानीहरू हुन्छन् । त्यस्ता केही खराब बानीले हाम्रो स्वास्थ्यसँगै ‘एजिङ प्रोसेस’लाई पनि छिटो बनाइदिन्छन् । यदि हामीले आफ्नो जीवनशैलीमा ध्यान पुर्‍याउने हो भने एजिङ प्रोसेसलाई सुस्त बनाउन छिटै हुने बुढापाबाट जोगिन सकिन्छ । पब्लिक हेल्थ न्यू मेक्सिको स्टेट...