बुटवल महानगरपालिका – Nepal Press
बुटवल महानगरपालिका

संक्रमितको विश्वास जित्दै बुटवल उपमहानगर, नगरप्रमुखको प्रभावकारी सक्रियता

रुपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा सबैभन्दा बढी प्रभावित बुटवल उपमहानगर नै हो । महामारीले आक्रान्त नगरवासीलाई महामारीविरुद्ध अभिभावकत्व लिनु चुनौती नै थियो । बुटवलका मेयर शिवराज सुवेदीको भूमिकाले कोरोना महामारीको यो लहरमा पनि उत्तिकै प्रभावकारी देखियो । उपमहानगरको नियमित काम मात्रै हैन र कोरोना संक्रमणमा बिरामी परेका...