बुख्याँचा – Nepal Press
बुख्याँचा

सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करण सोमबारदेखि समापन भएको छ । फिल्म मार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने नीफको उद्देश्य रहेको नीफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले नीफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा...