बीमा भुक्तानी – Nepal Press
बीमा भुक्तानी

सरकारले पैसा नदिएको भन्दै कोरोना बीमाको भुक्तानी ठप्प, झण्डै ६ अर्ब बक्यौता

अर्थमन्त्रालयले रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानी ठप्प बनाएका छन् । गत बर्षबाट शुरु भएको कोरोना बीमा कार्यक्रम पनि यही असार मसान्तमा सकिँदैछ ।