बिपना थापा – Nepal Press
बिपना थापा

१४ वर्षपछि हुँदैछ बिपनाको कमब्याक, भन्छिन्- चाँडै मेरा दर्शकमाझ आउँछु

काठमाडौं- कुनै समय थियो मुलुककै नम्बर एक फिल्म अभिनेत्रीको रुपमा बिपना थापा चर्चित थिइन् । विहेपछि उनी फिल्म क्षेत्रबाट ओझेलमा परिन् । १४ वर्षपछि पुनः उनी शनिबार नेपाली फिल्मको सार्वजनिक मञ्चमा देखा परिन् र नतमस्तक रुपमा प्रस्तुत भइन् । दशौं नेफ्टा फिल्म अवार्डको मञ्चमा बिपनाको सौन्दर्य खुलेको थियो ।...