बास्केटबल – Nepal Press
बास्केटबल

ओलम्पिकमा लगातार सातौंपटक महिला बास्केटबलमा अमेरिकालाई स्वर्ण

काठमाडौं । लगातार सातौंपटक ओलम्पिकमा अमेरिकी महिला बास्केटबल टोलीले स्वर्ण जितेको छ । आइतबार बिहान घरेलु टोली जापानमाथि ९०-७५ को नतिजामा जित निकाल्दै अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्यो । सन् १९९२ बार्सिलोना ओलम्पिकमा कमनवेल्थले जितेयताका सबै संस्करणमा अमेरिकी महिला टोलीले एक छत्र राज गर्दै आएको छ । सन् १९९६...