बालुवाटार बैठकमा – Nepal Press
बालुवाटार बैठकमा

अविश्वास प्रस्तावमा हस्ताक्षर भएका चार सांसद बालुवाटार बैठकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर भएका विघटित प्रतिनिधिसभाका  चारजना सांसद आज ओली पक्षका सांसदहरुको बैठकमा सहभागी भएका छन् । तत्कालीन एमालेको माधव नेपाल खेमाका शेरबहादुर तामाङ, यज्ञ बोगटी र बिमला विक बालुवाटारको बैठकमा सहभागी भएका हुन् । त्यस्तै पूर्व माओवादीका छक्कबहादुर लामा पनि बैठकमा...