बालानन्द शर्मा – Nepal Press
बालानन्द शर्मा

सीसीएमसीको कार्यकारी निर्देशकमा पूर्व रथी बालानन्द शर्मा नियुक्त

काठमाडौं । सरकारले कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा...