बाँध मर्मत – Nepal Press
बाँध मर्मत

फेवातालमा पानी भरिन थाल्यो, गेग्य्रान निकाल्न ढिलाइ

पोखरा । बाँध तथा नहर मर्मत गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले माघको अन्तिम साता फेवातालको पानी घटायो । एक मिटर पानी घटाउँदा तालबाट करिब ६ करोड लिटर पानी बगेर गयो । ठूलो मात्रामा पानी बगेर गएपछि तालको आधा भूभाग बगरमा परिणत भएको छ । पानी घटेर...