बल्देधुरी होली – Nepal Press
बल्देधुरी होली

बल्देधुरी होली झडप प्रकरण : मृतक परिवारले शव बुझे, ६ आरोपी पक्राउ

पोखरा । बागलुङको दर्लिङ, बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा मृत्यु भएका ३५ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइका आफन्तीले बुधबार शव बुझेका छन् । घटनामा संलग्नलाई पक्राय नगर्दासम्म शव नबुझ्ने अडान मृतक परिवार पक्षले राखेका थिए । घटना घटेको ४ दिनपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा...