बलेफी – Nepal Press
बलेफी

बलेफीमा उपाध्यक्षसहित ६ वडाध्यक्ष जित्यो कांग्रेसले, अध्यक्षमा माओवादीका प्रवेश निर्वाचित

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा माओवादीका गंगा तामाङ ‘प्रवेश’ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुवास तिमल्सिनालाई पराजित गर्दै प्रवेशले पालिका अध्यक्ष जितेका हुन् । तर उपाध्यक्षसहित ६ वडामा कांग्रेसले जितेको छ । एमाले र माओवादीले एक–एक वडामा चित्त बुझाएका छन् । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरु तामाङ...