बर्डफ्लु संक्रमण – Nepal Press
बर्डफ्लु संक्रमण

भारतमा बर्डफ्लु संक्रमण बढ्दाे, नेपालको तयारी कस्तो ?

 काठमाडौं । भारतका चार राज्यमा बर्डफ्लु (एचफाइभ एनवान)को संक्रमण फैलिएको छ । इन्डियन एक्सप्रेसका अनुसार हिमाञ्चल प्रदेशमा जंगली पंक्षी, राजस्थानमा काग, मध्यप्रदेश र केरलामा हाँसमा फ्लु देखिएको हो । हरियाणाका पोल्टी फार्ममा केही दिनयता एकलाख भन्दा बढी हाँस र कुखुराको मृत्यु भएको जनाइएको छ । हिमाञ्चल प्रदेशको पोङ ड्याम...