बबन सिंह – Nepal Press
बबन सिंह

भूमिगत शैलीमा चुनाव जितेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका बाहुबली नेता बबन सिंह विहीवार केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । रौतटहको गरुडामा आयोजित कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले उनलाई पार्टी प्रवेश गराएका हुन् । उनी पछिल्लो समय जनता समाजवादी पार्टीमा...