फ्लाइ ओभर – Nepal Press
फ्लाइ ओभर

ग्वार्काे ‘फ्लाइ ओभर’ डिजाइन अघि बढ्यो

काठमाडौं ।ग्वार्काे चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएको छ । निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण सुरु गर्ने भएको छ । सरकार आफैँले इपिसि (इञ्जिनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन)सँग सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो ।...