फ्रेन्च लिग वान – Nepal Press
फ्रेन्च लिग वान

मेसी-नेइमार बिनाको पीएसजीसँग ब्रिस्ट पराजित

काठमाडौं । स्टार खेलाडीहरू नेइमार र लियोनेल मेसी बिनाको पेरिस सेन्ट जर्मन (पीएसजी)ले शुक्रबार राति फ्रेन्च लिग वानमा ब्रिस्टलाई २-४ गोलको नतिजामा पराजित गरेको छ । ब्रिस्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा किलियान एम्बाप्पे, एन्ड्रे हरेरा, गेन ग्युए र एन्जल डी मारियाले गोल गरे । त्यस्तै, ब्रिस्टका लागि...