फूटबल – Nepal Press
फूटबल

व्यावसायिक बन्न अझै सकेनन् क्लब

नेपालीहरूको लोकप्रिय खेल फूटबल बिस्तारै महँगो हुँदै गएको छ । हिजोसम्म नेपाली फूटबल इच्छापूर्तिका लागि मात्र खेलिन्थ्यो भने आज व्यावसायिक रूपमा खेलिन थालिएको छ । युवा माझमा बढ्दो फूटबल क्रेजले पनि नेपाली फूटबललाई महँगो बनाउँदै लगेको बताउँछन् मछिन्द्र फूटबल क्लबका अध्यक्ष प्रबोध कंसाकार । फूटबल महँगिएसँगै नेपाली राष्ट्रिय फूटबल...