फिल्मकर्मी – Nepal Press
फिल्मकर्मी

प्रदेश १ सरकारलाई फिल्मकर्मीको १२ बुँदे मागपत्र : बजेटमा सम्बोधन गर्न माग

काठमाडौं । नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ ले प्रदेश सरकारलाई १२ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रदेशमा नेपाल फिल्मको प्रवर्द्धन गर्दै फिल्म नगरीको रुपमा विकास गर्न विभिन्न माग सहित चलचित्रकर्मी संघले ज्ञापान पत्र बुझाएको हो । सङ्घका अध्यक्ष केवल तामाङले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत...