‘फार्म–स्टे – Nepal Press
‘फार्म–स्टे

माडीमा नेपालकै पहिलो ‘फार्म–स्टे’, गन्धर्व सँस्कृतिमा रमाउँदै किसानी सिक्ने थलो

चितवन । कृषि फार्म घुम्न आउनेका लागि माडीमा घरबास (फार्मस्टे) तयार पारिएको छ । माडी–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारीमार्फत एक सय विघामा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास (फार्मस्टे) बनाइएको हो । फार्म स्टे, गन्धर्व संग्राहलय तथा सांस्कृतिक केन्द्रको वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेर समुदायलाई हस्तान्तरण गरेका हुन्...