प्रोफेसर एन्ड्री जे. पोलार्ड – Nepal Press
प्रोफेसर एन्ड्री जे. पोलार्ड

अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

काठमाडौं । अक्स्फोर्ड प्रोफेसर एन्ड्री जे. पोलार्डले नेपालमा कोरोनाविरुद्धको खोप ढिलो भएको देख्दा आफू दु:खी भएको बताएका छन् । नेपाली टाइम्समा आलेख लेख्दै प्रोफेसर पोलार्डले गुनासो गरेका हुन् । उनी अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक हुन् । सन् २०२० को अप्रिल २३ बाट शुरू भएको अस्ट्राजेनेका खोपको क्लिनिकल ट्रायलको नेतृत्व...