प्रसाद मनहरी कामी – Nepal Press
प्रसाद मनहरी कामी

१४ वर्षिया बालिका अपहरण र बलात्कारमा भारतमा नेपाली नागरिकलाई जन्मकैद

मुम्बइ : भान्जी नाता पर्ने १४ वर्षिया बालिका बलात्कार घटनामा दोषी पाइएका ३६ वर्षिय नेपाली नागरिक प्रसाद मनहरी कामीलाई भारतको अलिबाग सेसन कोर्टले जन्मकैदको सजाय सुनाएको छ । भारत घुमाउन लैजाने प्रलोभन देखाइ ती बालिकालाई नोभेम्बर २४, २०१९ मा अपहरण र बलात्कार गरेको आरोप कामीमाथि थियो । ती बालिकालाई...