प्रवासी मञ्च डेनमार्क – Nepal Press
प्रवासी मञ्च डेनमार्क

ओलीलाई प्रवासी मञ्च डेनमार्कको समर्थन

कोपनहेगन । प्रवासी नेपाली एकता मञ्च डेनमार्कले देशको बदलिँदो परिस्थितिमा आफूहरूको समर्थन विगतमा पनि र अहिले पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै रहेको जनाएको छ । मञ्चका अध्यक्ष शिव चापागाईद्वारा जारी विज्ञप्तिमा सर्वाैच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाको सम्मान गर्दै राजनीतिक परिस्थितीलाई लिकमा ल्याउन समृद्धि र सुशासन...