प्रवासी नेपाली एकता मञ्च – Nepal Press
प्रवासी नेपाली एकता मञ्च

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले स्वास्थ्य सहायता उपलब्ध गराउने

सिड्नी । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई अत्यावश्यक स्वास्थ्य सहायता उपलब्ध गराउने भएको छ । अस्पतलामा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपर्ने स्थिती भएकाले मञ्चले आर्थिक सहायताका लागि ४६ हजार अष्ट्रेलियन डलर संकलन गरेको छ । अन्तर्राष्ट्रिय संयोजक समितिको पहलमा नेपाललाई २५ हजार अष्ट्रेलियन डलर उपलब्ध...