प्रवक्ता फेरिए – Nepal Press
प्रवक्ता फेरिए

गृह मन्त्रालयको प्रवक्ता फेरिए

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता फेरिएका छन् । मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अहिलेका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी कोइरालालाई दिइएको हो । सामान्यतः सुरक्षा तथा समन्वय...