प्रभु शाह – Nepal Press
प्रभु शाह

माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती: प्रभु साह

गौर। शहरी विकास मन्त्री एवम् ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाएर प्रचण्डले ठूलो गल्ती गरेको बताएका छन् । परोहा नगरपालिकाको तेजापाकडमा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले पटक-पटक धोका दिंदै आएका...