प्रधानमन्त्री विरुद्ध प्रदर्शन – Nepal Press
प्रधानमन्त्री विरुद्ध प्रदर्शन

माइतीघरमा प्रधानमन्त्री विरुद्ध प्रदर्शन, विप्लवका कार्यकर्ता पक्राउ (भिडियो सहित)

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध माइतीघर मण्डलमा विभिन्न समूहका प्रदर्शन भइरहेका बेला प्रहरीले विप्लव माओवादीका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रदर्शन चलिरहेका बेला नजिकैको चिया पसलमा पसेका शंकास्पद व्यक्ति पक्राउ गरेर सोधपुछ गर्दा उनी विप्लव समूहको कार्यकर्ता रहेको पत्ता लागेको थियो । उनलाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा...