प्रधानमन्त्रीसँग व्यवसायी – Nepal Press
प्रधानमन्त्रीसँग व्यवसायी

प्रधानमन्त्रीसँग व्यवसायीले भने– राम्रो गर्नुभएको छ, अझै राम्रो गर्नुस्, हाम्रो साथ छ

काठमाडौं । नेपालका उद्योगी व्यवसायीले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै सरकार अझ व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् । शुक्रबार उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीले गरेको छलफल कार्यक्रममा उद्योगी व्यवसायीले सरकारको प्रशंसा गर्दै थप राम्रा नीति तथा कार्यक्रमको अपेक्षा गरेका हुन् । कार्यक्रममा...