प्रधानन्यायाधीशको पुत्ला – Nepal Press
प्रधानन्यायाधीशको पुत्ला

जनकपुरमा सर्वोच्चको फैसलाको स्वागतमा र्‍याली र मैनबत्ती प्रज्वलन

जनकपुरधाम । संयुक्त लोकतान्त्रिक गठबन्धनले जनकपुरमा सर्वोच्च अदालतले गरेको संसद पुन:स्थापनाको फैसलाको स्वागतमा र्याली निकालेको छ । नेपाली काँग्रेस, नेकपा एमाले माधव समूह, नेकपा माओवादी केन्द्र र जसपाले सर्वोच्चको फैसलाको स्वागतमा र्याली निकाल्नुका साथै मैनबत्ती प्रज्वलन गरेको हो । रेल्वे स्टेशनबाट निकालेको र्‍यालीले जनकचोकमा पुगेर मैनवत्ती प्रज्वलन गरिएको छ...