प्रदेश १ सभा – Nepal Press
प्रदेश १ सभा

प्रदेशसभा बैठक स्थगित गर्न सभामुखसमक्ष एमालेले पनि पठायो पत्र

विराटनगर । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक भएको प्रदेश १ सभाको आजको बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलले माग गरेको छ । एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेखेर कात्तिक १५ सम्म प्रदेशसभा बैठक स्थगित गर्न माग...