प्रतिक्रिया – Nepal Press
प्रतिक्रिया

मन्त्रीबाट हटेपछि पार्वत गुरुङको प्रतिक्रिया : प्रधानमन्त्रीको राजनीतिक संकल्पलाई सदैव साथ दिन्छु

काठमाडौं । शुक्रवार साँझसम्म सरकारको प्रवक्ता रहेका निवर्तमान सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद पुनर्गठन र आफूहरुको वहिर्गमनलाई स्वागतयोग्य र राजनीतिक सुझबुझपूर्ण निर्णय भनेका छन् । मन्त्रीबाट विदा भएपछि प्रेस वक्तव्य जारी गर्दै गुरुङले आफूले सरकारको प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल नेकपा एमाले, सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर गलत र...