प्रताप दास – Nepal Press
प्रताप दास

पल र उषा प्रेममा समर्पण खोज्दै (भिडियो)

काठमाडौं- गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत छ । सार्वजनिक गीतले प्रेमी-प्रेमिकाविचको प्रेम र समर्पण चित्रण गरेको छ । गीतको भिडियोमा पल शाह र उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ ।...