पोखरा महानगरको बजेट – Nepal Press
पोखरा महानगरको बजेट

पोखरा महानगरको बजेट राहत तथा उद्धारमा केन्द्रित

काठमाडौं । पोखरा महानगरपालिकाले विपत्त पीडितहरुकाे  राहत तथा उद्धारको लागि २ करोड ५० लाख बजेट छुटाएको छ । आज बजेट प्रस्तुत गर्दै पोखरा उपमहानगरपालिकाका उपमेयर मञ्जुदेबि गुरुङले सो बजेट छुटाएको बताएकी हुन् । पोखरा महानगपालिकाको आर्थिक वर्ष ७८÷७९ को बजेट प्रस्तुत गरेको छ । सबै स्थानीय तहले असार १०...