पोखरा महानगरको बजेट राहत तथा उद्धारमा केन्द्रित – Nepal Press

पोखरा महानगरको बजेट राहत तथा उद्धारमा केन्द्रित

काठमाडौं । पोखरा महानगरपालिकाले विपत्त पीडितहरुकाे  राहत तथा उद्धारको लागि २ करोड ५० लाख बजेट छुटाएको छ ।

आज बजेट प्रस्तुत गर्दै पोखरा उपमहानगरपालिकाका उपमेयर मञ्जुदेबि गुरुङले सो बजेट छुटाएको बताएकी हुन् ।

पोखरा महानगपालिकाको आर्थिक वर्ष ७८÷७९ को बजेट प्रस्तुत गरेको छ । सबै स्थानीय तहले असार १० गते भित्र नयाँ बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

७ सय ७३ स्थानीय तह मध्ये केहीले असार १० भन्दा पहिले नै बजेट ल्याएका थिए । भने बाँकी रहेका स्थानीय तहले आज बजेट ल्याउँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *