पेनाल्टी – Nepal Press
पेनाल्टी

पेनाल्टी विवादास्पद भन्दै बंगलादेशी मिडियामा खैलाबैला !

इटहरी । आज बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि दबाबमा परेको नेपालका लागि ८८ औं मिनेटमा अञ्जन विष्टको पेनाल्टीमार्फत गरेको गोलले फाइनल यात्रा तय गरेको हो । बंगलादेशी मिडियाले भने नेपालको जितलाई विवादास्पद भनेका छन् । बंगलादेशको नम्बर वान...