पेट्रोल तस्करी – Nepal Press
पेट्रोल तस्करी

भारततर्फ पेट्रोलियम तस्करी बढेपछि पम्पहरुलाई आयल निगमको परिपत्र

काठमाडौं । केही दिनअघि नेपालबाट डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा ट्यांकरसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गर्यो । ना ७ ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ १ हजार ६० लिटर डिजेल लैजान लागिएको थियो । यो एउटा दृष्टान्त मात्र...