पृथ्वीराजमार्ग – Nepal Press
पृथ्वीराजमार्ग

बाढी पहिरोले पृथ्वीराजमार्गको अवरुद्ध

धादिङ । अविरल वर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड रातिदेखि अवरुद्ध भएको छ ।पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङखोला आसपासमा पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको हो । बिहानैदेखि पहिरो हटाउने काम भइरहेको छ । वर्षा जारी रहेको र लेदो सहितको पहिरो खस्न...