पुष्पराज कँडेल – Nepal Press
पुष्पराज कँडेल

एमाले लेखा आयोगमा डा. कँडेलको ह्याट्रिक !

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रा.डा. पुष्पराज कँडेल एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक) को रेकर्ड कायम गरेका छन् । कँडेल यसअघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय...