पुरानो शैलीमा घर – Nepal Press
पुरानो शैलीमा घर

पुरानो शैलीमा घर बनाउनेलाई सहुलियत दिन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं । सरकारले मौलिकता झल्किनेगरी पुरानो शैलीमा घर बनाउनेलाई सहुलियत दिन सबै स्थानीय तहलाई आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मौलिकता झल्किनेगरी पुरानो शैलीमा घर बनाउनेलाई विभिन्न शीर्षकमा सहुलियत दिन आग्रह गरेको हो । गत चैत ३१...