पुनर्निर्माण प्रधीकरण – Nepal Press
पुनर्निर्माण प्रधीकरण

भूकम्पपछिका ६ वर्षमा साढे ७ हजार विद्यालय पुनःनिर्माण

रासस । सरकारले यहि आर्थिक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको...