पीएम कप क्रिकेट – Nepal Press
पीएम कप क्रिकेट

मेयर्स कपको उद्घाटन खेलमा पीएम कपका फाइनलिस्ट भिड्दै

काठमाडौं । आगामी शनिबारदेखि काठमाडौंमा हुने काठमाडौं मेयर्स कपको उद्घाटन खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिेकट प्रतियोगिताका दुई फाइनलिस्ट २२ गते त्रिवि क्रिकेट...