पाेल्याण्ड – Nepal Press
पाेल्याण्ड

स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन

एजेन्सी । विश्व फुटबलमा एउटा पावरहाउस हो स्पेन । युरोपेली लिगहरुमा सबैभन्दा धेरै खेलाडी आपूर्ति गर्ने देशमा पनि अग्रस्थानमा आउँछ । तर युरो २०२० मा स्पेनले निराशाजनक प्रदर्शनको शृंखला जारी राख्दा नकआउट चरण प्रवेशको सम्भावना कमजोर बन्दै गएको छ । लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको...