पाेखरा महानगरपालिका – Nepal Press
पाेखरा महानगरपालिका

पोखरा महानगरका करार र अस्थायी कर्मचारीले पनि अवकास सुविधा पाउने

पोखरा । पोखरा महानगरपालिकाका करार र अस्थायी कर्मचारीले अवकार सुविधा पाउने भएका छन् । संघीयताको कार्यान्वयनसँगै पोखरा महानगर भएपछि करार र अस्थायी कर्मचारीको सुविधा खोसिएको थियो । पोखरा महानगरपालिका हुनुअघि त्यहाँ कार्यरत अस्थायी तथा करार कर्मचारीले अवकास हुँदा विभिन्न सुविधा पाउने गर्दथे । तर, महानगर भएसँगै अवकास पाउने कर्मचारीले...