पालैपालो मन्त्रालय – Nepal Press
पालैपालो मन्त्रालय

लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय

रुपन्देही । लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा लिँदै जसपाका सबै सांसद पालैपालो मन्त्री भएका छन् । प्रदेशसभामा दुईतिहाईभन्दा बढी भएको नेकपालाई सर्वोच्चले गराएको विभाजन र त्यसपछि पनि बहुमतमा रहेको एमालेभित्रको आन्तरिक विवादमा खेल्दै जसपाका ६ सांसद पालैपालो मन्त्री बन्नसफल भएका हुन् । ६ सांसदमध्ये ४ जना यसअघि शंकर पोखरेलको सरकारमा...